Posts

मादीका १३ वर्षीय बालक सर्पको डसाइपछि ४० दिनदेखी आइसीयूमा,उपचारमा सहयोग गर्न परिवारको याचना

Image
  पोखरा,  ७  असोज ।   कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।  गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिदै जाँदा रकम अभाव भएपछि परिवारले सहयोगका लागि आग्रह गरेका हुन् । डसाईपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेकामा उपचारमा अर्थाभाव रहेको र काठमाडौँ लैजान आर्थिक अभावमा नसकिएको उहाँका दाजु महादेव पौडेलले बताए । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययनरत छन् । कोमाबाट १९ दिनपछि फर्किएका पौडेलको मुख र आँखा चलेपनि आज ४० दिनसम्म होसमा आउन नसकेको र चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरेपनि पैसाको अभाव भएको उनले बताए । भाइको उपचारमा हालसम्म रु आठ लाख हाराहारीमा खर्च भएको बताउँदै कमजोर आर्थिक अवस्थाका कारणले थप उपचार अघि बढाउन नसकिएको पौडेलले जानकारी दिए । उनले भने,“डाक्टरले तीन दिनअघि...

Bollywood actor Sushant Singh Rajput commits suicide at Mumbai residence: Reports

Image
Bollywood actor Sushant Singh Rajput reportedly committed suicide on Sunday. He was 34. According to media reports, he was found hanging at his Bandra residence.

Government to teach students on radio and TV from tomorrow (with schedule)

Image
Pokhara: The   government has decided to conduct radio and TV classes for the students who have been deprived of schooling due to the ongoing lockdown due to the corona virus epidemic. The government is preparing to start teaching students through FM, TV and internet service providers. Director General of Education and Human Resource Development Center Dr.  Tulasi Prasad Thapaliya informed that the routine of starting classes one to eight has been released on television. According to him, thematic lessons will be read from Nepal Television's NTV Plus from July 1 to July 31.  Similarly, thematic lessons of class 9 and 10 will be broadcast from Dis Home, Net TV, Max TV's School Education Channel. As the schools are not open immediately, the process of teaching through alternative methods has been put forward, said the Director General of the Center for Education and Human Resource Development, Dr.  Thapaliya said. He said that the locals are also using local FM to...

सरकारले भोलिदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने (तालिकासहित)

Image
पोखरा :  कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए । उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुनेछ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउने प्रक्रिया अघि सारिएको  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले बताए । विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा. थपलियाले बताए । य...

थप जनामा ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२०० संख्या नाघ्यो

Image
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।

तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि

Image
२३ जेठ पोखरा  । तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् । पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

SEE, Class 11 and 12 examinations will be decided in a week: Minister of Education

Image
A decision on the Class 10 SEE, Class 11 and 12 examinations, which are in confusion due to Corona, will be taken within a year, said Education Minister Giriraj Mani Pokharel. In a virtual dialogue organized by the education journalist network Ezone on Thursday, he said that three different options are being studied for the exams and that a conclusion will be reached within the next year. He informed that the Council of Ministers will decide whether the examination can be conducted now or not. He said that the educational facilitation guideline has been implemented from the alternative system to provide temporary solution for the opening of the educational institution after the closure. "We are not trying to open the school from July 1," he said. "It is only an option for the time being. If the situation remains the same even after 45 days, we will move forward with three different plans. Explaining the role of the local level in the implementation of the directive, Mini...